७ बैशाख २०८१, शुक्रबार

Tag: दशौं महाधिवेशन

एमाले महाधिवेशन : मतदान राति ११ बजेपछि शुरु हुने

भरतपुर । नेकपा (एमाले) को दशौँ महाधिवेशनको निर्वाचनका लागि मतदान आज राति ११ बजेपछि मात्रै शुरु हुने भएको छ । यसअघि ९ बजेदेखि मतदान हुने कार्यतालिका सार्वजनिक भएको थियो । कार्यतालिका अनुसार दिउँसो ३ बजेनै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुपर्ने