७ बैशाख २०८१, शुक्रबार

Tag: दशौँँ माहाधिवेशन

एमालेको दशौँँ महाधिवेशन चितवनमा गर्ने निर्णयको स्वागत

चितवन । नेकपा एमालेको १० औँ महाधिवेशन चितवनमा गर्ने स्थायी कमिटीको निर्णयको जिल्ला कमिटीले स्वागत गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला अध्यक्ष दिलकुमारी रावल थापा (पार्वती)ले केन्द्रको उक्त निर्णयको स्वागत गर्दै जिल्लावासीका लागि यो गौरवको विषय