८ बैशाख २०८१, शनिबार

Tag: दशैँ मेला

दशैँ व्यापार प्रवद्र्धन मेला आइतबारदेखि सुरु हुने

काठमाडौँ । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न पाँचौं दशैँ जुत्ताचप्पल व्यापार प्रवद्र्धन मेला आइतबारदेखि हुने भएको छ । स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा यही भदौ ५ गतेदेखि २० गतेसम्म पाँचौं