६ बैशाख २०८१, बिहिबार

Tag: दशैँ बिदाई

पाल्पामा सराय नाचबिना दशैँ बिदाई

पाल्पा, १५ कात्तिक । यसपालिको दशैँ पूर्णिमा सराय नाच बिना बिदाई भएको छ । आश्विन पूर्णिमाका दिन आज यहाँका देवी देवताका मन्दिरमा सराय नाच निकालेर दशैँलाई एक वर्षका लागि बिदाई गर्ने प्रचलन थियो । यसपाला पाल्पाका अधिकाश देवी देवताको मन्दिरमा