८ बैशाख २०८१, शनिबार

Tag: दशैँमा देखिएनन् पिङ

भीरमै सुक्यो बाबियो, दशैँमा देखिएनन् पिङ

बलेवा, ९ कात्तिक । “गाउँभरिका युवा, बूढापाका र केटाकेटी मिलेर भीरमा साँचेर राखेको बाबियो काटेर ल्याइन्थ्यो, ठूलो चौरमा बसेर बाटिन्थ्यो, बाँसका घारा खोजेर फराकिलो चौरीमा पिङ राखिन्थ्यो, सबै आउँथे, खेल्थे भेटघाट हुन्थ्यो र पो दशैँ आएजस्तो हुन्थ्यो”, बागलुङको जैमिनी नगरपालिका–१