१३ बैशाख २०८१, बिहिबार

Tag: दल दर्ता आव्हान

आयोगद्वारा राष्ट्रियसभा उपनिर्वाचनका लागि दल दर्ता आव्हान

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा उपचुनावका लागि दल दर्ता आव्हान गरेको छ । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने रिक्त एक सीटका लागि माघ २५ गते उपनिर्वाचनको मिति तोकिसकेकोले दल दर्ताका लागि आयोगले आव्हान गरेको हो । आयोगले आज आइतबार एक सूचना