८ बैशाख २०८१, शनिबार

Tag: दलहरूबीच सहमति

दलहरूबीच सहमति भएपछि प्रतिनिधिसभाको बैठक सुरु

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा राष्ट्रिय मान्यता प्राप्त दलको संयुक्त बैठकमा दुईबुँदे सहमति भएसंगै आज सदन चलेको हो । झण्डै एक महिनादेखि अवरुद्ध प्रतिनिधिसभा बैठक बुधवारदेखि खुलेको छ । संसदको आजको बैठकमा