४ बैशाख २०८१, मंगलबार

Tag: दलको समर्थन

प्रधानमन्त्री बनाउन दलको समर्थन चाहिँदैन : वरिष्ठ अधिवक्ता यादव

काठमाडौँ । संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नका लागि प्रतिनिधिसभा सदस्यलाई दलको समर्थन नचाहिने बताएका छन् । “७६ ९५० बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि राजनीतिक दल नभई प्रतिनिधिसभा सदस्यको समर्थन भनिएको हो”,