१३ बैशाख २०८१, बिहिबार

Tag: दर्शनार्थीको घुइँचो

आज धरानका मन्दिरमा दर्शनार्थीको घुइँचो

धरान, सुनसरी । आज नयाँ वर्ष २०८१ को पहिलो दिन धरान उपमहानगरपालिकामा रहेका मन्दिरमा दर्शन गर्ने भक्तजनको घुइँचो लगेको छ । आज धरानका पिण्डेश्वर, दन्तकाली र बुढासुब्बा मन्दिरमा दर्शन गर्नेको घुइँचो लागेको हो । धरान–१६ का हिरामणि बस्नेत र सरस्वती