७ बैशाख २०८१, शुक्रबार

Tag: दमक

दमकका तीन साहित्यकारलाई ‘भारतीय अवार्ड’

दमक । दमकका तीन साहित्यकार ‘भारतीय साहित्य अवार्ड’बाट पुरस्कृत हुनुभएको छ । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिनु हुने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईँ र विष्णुप्रसाद भट्टराई सो अवार्डबाट पुरस्कृत हुनुभएको हो । विश्व अङ्ग्रेजी साहित्यमा विशेष योगदान पुरयाएवापत