७ बैशाख २०८१, शुक्रबार

Tag: दम

दम बढ्दा प्रयोग गरिने अस्थालीन इनहेलरबारे जानकारी

अस्थालीन इनहेलर (Asthalin Inhaler 100mcg) बजारमा उपलब्ध छ । यसको प्रयोग प्राय: श्वास-प्रश्वास सम्बन्धित रोग दम बढ्दा लिने गरिएको हुन्छ । यो औषधि प्रयोग गर्नासाथ फाइदा देखिन थाल्दछ । आजकाल यसको प्रयोग धेरै हुने गरेको पाइन्छ । यस्ता औषधि लिदा