८ बैशाख २०८१, शनिबार

Tag: दक्षिण अफगानिस्तान

दक्षिण अफगानिस्तानमा बम विस्फोट ४ जना सर्वसाधारणको मृत्यु

कान्दाहार, अफगानिस्तान । अफगानिस्तानको कान्दाहार प्रान्तमा बिहीबार राती भएको एक बम विस्फोटमा परी कम्ती चार सर्वसाधारणको मृत्यु भएको स्थानीय प्रहरी स्रोतले शुक्रबार पुष्टि गरेको छ । मारिएका ती सर्वसाधारणमा तीन जना एकै परिवारका रहेका बताइएको छ । एक महिला र