७ बैशाख २०८१, शुक्रबार

Tag: दक्षिणकाली नगरपालिका

दक्षिणकालीस्थित शेषनारायण मन्दिरमा माधवनारायणका बर्तालु

काठमाडौँ । साँखु शालिनदीस्थित माधवनारायणको एक महिने व्रत गरिरहेका बर्तालुले तीर्थयात्राका क्रममा दक्षिणकाली नगरपालिकास्थित शेषनारायण मन्दिरमा पूजा आराधना गरेका छन् । एक महिने व्रतमा बसेका बर्तालुले शेषनारायण मन्दिरमुनिको पोखरीमा स्नान गरी शेषनारायण मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका हुन् ।