८ बैशाख २०८१, शनिबार

Tag: थिङ दम्पती

काठमाडौँको शङ्खरापुर बोझिनीमा मृत भेटिए थिङ दम्पती

काठमाडौँ । काठमाडौँ जिल्लाको शङ्खरापुर नगरपालिका–३ बोझिनीमा दम्पती मृत भेटिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । बुधबार राति कोइला बालेर सुतेका ५५ वर्षीय पदमबहादुर वाइवा थिङ र उनकी श्रीमती ४६ वर्षीय फूलकुमारी वाइवा थिङ झ्याल, ढोका बन्द रहेको कोठामा