८ बैशाख २०८१, शनिबार

Tag: थालियो पानी भर्न

माथिल्लो तामाकोशीको मुख्य सुरुङमा थालियो पानी भर्न

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोशीको मुख्य सुरुङमा आजदेखि पानी भर्न थालिएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको मुख्य सुरुङमा पानी भरेर परीक्षण थालिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको प्रमुख आथित्यतामा आज