४ बैशाख २०८१, मंगलबार

Tag: थारु समुदाय

हराउँदै थारु समुदायको पहिचान बोकेका परम्परागत घर

बेदकोट, कञ्चनपुर । थारु समुदायको परम्परागत पहिचान बोकेका घर हराउँदै गएका छन् । थारु बस्तीमा काठले बनाएका परम्परागत घर विस्थापित हुँदै गएका हुन् । “अचेल काठको घर अधिकांशले बनाउन छोडिसके । इँटा, ढुङ्गाको पक्की घर बनाउँछन्”, बेदकोटका राजेश रानाले भने,