४ बैशाख २०८१, मंगलबार

Tag: थानापति मन्दिर

बागलुङमा पर्यटन प्रवद्र्धन गर्न थानापतिको जीर्णोद्धार गरिँदै

बलेवा । पौराणिक मान्यता र धर्मसँग जोडिएका पर्यटकीयस्थल बागलुङमा धेरै छन् । सदरमुकामदेखि दूरदराजसम्म रहेका पर्यटकीयस्थलकै कारण यहाँ महिनाअनुसार पुग्ने आन्तरिक पर्यटकको ठूलो लर्को लाग्छ । त्यस्तै पौराणिक मान्यता र धर्मसँग जोडिएको मन्दिर हो जिल्लाको बडिगाड गाउँपालिका–५ मा रहेको थानापति