७ बैशाख २०८१, शुक्रबार

Tag: थप कडाइ

पाँच करोडको लागतमा भवन, निषेधाज्ञालाई थप कडाइ

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा–४ हुप्राचौरमा वडा प्रहरी कार्यालयको भवन निर्माण शुरु भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको चालु आर्थिक वर्ष २०७७/७८ मा रु ४० लाख ७४ हजार लागतमा भवन निर्माण शुरु भएको हो ।