१२ बैशाख २०८१, बुधबार

Tag: थप उर्जावान

पूर्वप्रधानमन्त्री ओली र प्रधानमन्त्री देउवाले दिएको प्रेरणाले थप उर्जावान बनाएको छ : बालेन

काठमाडौँ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको प्रेरणाले आफ्नो समूहलाई थप उर्जावान बनाएको बताएका छन् । सामाजिक संजाल फेसबुकमा लेख्दै बालेनले भेटघाटका क्रममा एमाले अध्यक्ष