७ बैशाख २०८१, शुक्रबार

Tag: थप उपचारको लागि

नेता भण्डारीलाई थप उपचारको लागि भारत लैजाने तयारी

काठमाडौँ । गए राति खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारीलाई थप उपचारको लागि भारत लैजाने तयारी गरिएको छ । भण्डारीलाई मुम्बईको नेशनल बर्न सेन्टर लैजाने तयारी गरिएको उनको पारिवारिक स्रोतले