८ बैशाख २०८१, शनिबार

Tag: त्रिवि केन्द्रीय क्याम्पस

त्रिवि केन्द्रीय क्याम्पसको सभापतिमा नेविसंघका ओझा विजयी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा विजयी भएका छन् । आज आइतबार सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ओझाले ९६२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रकाश विष्टले ६३१ मत