६ बैशाख २०८१, बिहिबार

Tag: त्रिलोकीप्रसाद खरविन्द

कपिलवस्तुमा वडाध्यक्ष खरविन्दको निधन

चन्द्रौटा, १० असोज । कपिलवस्तुको बुद्धभूमि नगरपालिका-१० का वडाध्यक्ष त्रिलोकीप्रसाद खरविन्दको निधन भएको छ । उहाँ तत्कालीन सङ्घीय समाजवादी पार्टीबाट वडाध्यक्ष निर्वाचित भएका थिए । दीर्घरोगबाट ग्रसित उहाँको उपचारको क्रममा आज बिहान निधन भएको परिवारले जनाएका छन् । वडाध्यक्षको निधनप्रति