७ बैशाख २०८१, शुक्रबार

Tag: त्रिलोक

अनुष्टुभ् छन्द – त्रिलोक

ॐ श्रीपरनात्मने नम: । कथा र कविता लेखौं प्रज्ञा पारेर पावन । त्रिलोकको प्रतिष्ठा होस् अनन्य धन्य कन्चन ।।१।। प्रणवको गरी ध्यान भोगून् जीवन्तजीवन । माताका ममतालाई गरून् सदैव पूजन ।। २ ।। मातृवात्सल्य पाएर खोजून् अतुलसाधन । नगेन्द्रको गरून्