६ बैशाख २०८१, बिहिबार

Tag: त्रिभुवन नमुना माध्यमिक विद्यालय

प्रजातन्त्र दिवसमा त्रिभुवन नमुना माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको शैक्षिक धरोहर त्रिभुवन नमुना माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत स्वागत गरिएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर यस विद्यालयमा कक्षा ११ मा अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थीहरुको कक्षा १२ का विद्यार्थीहरुले हिजो शुक्रबार एक औपचारिक