१२ बैशाख २०८१, बुधबार

Tag: त्रिकोणात्मक एकदिवसीय सिरिज

नेपालले दियो नामिबियालाई १९८ रनको लक्ष्य

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले घरेलु टोली नामिबियालाई जितका लागि १९८ रनको मध्यम लक्ष्य दिएको छ । नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४९ दशमलव ५ ओभरमा सवै विकेट