७ बैशाख २०८१, शुक्रबार

Tag: त्यहाँ विकास हुन्छ

एमालेले जहाँ टेक्छ, त्यहाँ विकास हुन्छ : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले जहाँ टेक्यो त्यहाँ विकास हुने गरेको दावी गरेका छन् । अध्यक्ष ओलीले एमालेले देशमा विकासको लहर ल्याएको दाबी गरेका हुन् । आज बिहीबार झापामा आयोजित चुनावी कार्यक्रमलाई