११ बैशाख २०८१, मंगलबार

Tag: त्ता साझेदार दल

रास्वपाद्वारा प्रचण्डलाई विश्वासको मत दिन सत्ता साझेदार दललाई अनुरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन अरु सत्ता साझेदार दललाई आग्रह गरेको छ । आज आइतबार सिंहदरबारस्थित उक्त पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकले अन्य सत्ता साझेदार दललाई प्रधानमन्त्री प्रचण्डलाई विश्वासको