७ बैशाख २०८१, शुक्रबार

Tag: तोरीखोला स्थानीय घरबास

आर्थिक मन्दीको प्रभाव : बागलुङमा घटे घरबासमा पाहुना

ढोरपाटन । चार वर्ष अगाडिसम्म गलकोट नगरपालिका–२ तोरीखोलाका महिला घाँस दाउरा र चुलोचौकोमै व्यस्त हुन्थे । विसं २०७४ मा स्थानीयले ‘तोरीखोला स्थानीय घरबास’ (होम-स्टे) सञ्चालनमा ल्याए । घरबास सञ्चालनमा ल्याएपछि उनीहरुको दैनिकी बदलिँदै गएको थियो । एक वर्षमै विश्वभर महामारीका