११ बैशाख २०८१, मंगलबार

Tag: तोडफोड र आगजनी

तीन विद्यार्थी संगठनद्वारा पाटन क्याम्पसमा तोडफोड र आगजनी

काठमाडौँ । तीन विद्यार्थी संगठनले पाटन संयुक्त क्याम्पसमा तोडफोड गर्नुका साथै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले क्याम्पस प्रमुख लक्ष्मण कुँवरको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै तोडफोड गरेका हुन् । स्रोतका अनुसार क्याम्पस