११ बैशाख २०८१, मंगलबार

Tag: तोडफोड

राप्रपा नेपालका चितवन जिल्ला अध्यक्षको घरमा गए राति तोडफोड

काठमाडौं । राप्रपा नेपालका चितवन जिल्ला अध्यक्षको भरतपुर महानगरपालिका–५ स्थित खरालको निवासमा तोडफोड भएको छ । अध्यक्ष विष्णु खरालको घरमा गए राति तोडफोड भएको हो । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले घटनाको भर्त्सना गर्दै छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न