८ बैशाख २०८१, शनिबार

Tag: तोके पेसी

आज पनि प्रधानन्यायाधीश जबराले तोके पेसी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पनि पेसी तोकेका छन् । स्रोतका अनुसार प्रधानन्यायाधीश जबराले ४५४ वटा रिट निवेदन र मुद्दाका लागि १२ वटा इजलासमा पेसी तोकेका हुन् । स्रोतका अनुसार सोमबारका लागि ११ वटा संयुक्त इजलास र एउटा