४ बैशाख २०८१, मंगलबार

Tag: तेस्रो राष्ट्रपतिमा निर्वाचित

को हुन् नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल ?

काठमाडौँ । मुलुकको तेस्रो राष्ट्रपतिका लागि बिहीबार सम्पन्न मतदानबाट नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । पौडेलको जन्म आमा ऋषिमाया र बुवा दुर्गाप्रसाद पौडेलबाट विसं २००१ असोज २९ गते तनहुँको साविक मिर्लुङ बाहुनपोखरामा भएको