७ बैशाख २०८१, शुक्रबार

Tag: तेस्रो तथा अन्तिम खेल

एकदिवसीय शृंखला : आज नेपाल र क्यानडावीचको तेस्रो तथा अन्तिम खेल हुँदै

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको नेपाल र क्यानडावीचको तेस्रो तथा अन्तिम खेल आज हुँदै छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज बिहान ९ः१५ देखि खेल सुरु हुनेछ । यसअघि बिहीबार र शनिबार भएको पहिलो र दोस्रो खेलमा नेपाल विजयी भइसकेर