७ बैशाख २०८१, शुक्रबार

Tag: तेजुलाल चौधरी

जनअपेक्षा अनुसारका कानुन बन्न सकेका छैनन् : सांसद चौधरी

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सप्तरीको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तेजुलाल चौधरीले पार्टीको अनुशासनमा पनि रहनुपर्ने र जनताको भावनाको आवाज पनि उठाउनुपर्ने भएका कारण जनप्रतिनिधिले सोचेअनुसार कानुन बनाउन नसकेको स्वीकार गरेका छन् । कानुन निर्माणका