७ बैशाख २०८१, शुक्रबार

Tag: तुलसी पूजा

आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजा : सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति

काठमाडौँ, १५ कात्तिक । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन शुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजाराधना आजदेखि शुरु गरिँदैछ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा र आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं