८ बैशाख २०८१, शनिबार

Tag: तीर्थस्थलमा पितृपक्ष

तीर्थस्थलमा पितृपक्षको चहलपहल

महोत्तरी । असोज पूर्णिमाका दिन अगस्त्यसहित ऋषिगण तथा देवगणलाई तर्पण दिँदै हिन्दू परम्पराका मैथिलले पितृपक्ष प्रारम्भ गरेका छन् । असोज कृष्णपक्षदेखि पितृपक्ष प्रारम्भ भए पनि मिथिलामा पूर्णिमाकै दिनदेखि पवित्र जलाशयमा तर्पण दिने परम्परानुसार यहाँका पवित्र जलाशयमा यसैअनुसार आज पूर्णिमाका दिनदेखि