१३ बैशाख २०८१, बिहिबार

Tag: तीन स्रष्टा

शब्दयात्रा प्रकाशनले सम्मान गर्ने तीन स्रष्टाको नाम सार्वजनिक

काठमाडौँ । शब्दयात्रा प्रकाशनले आख्यानकार गीता केशरी, भाषा व्याकरण संरक्षणकर्मी शरच्चन्द वस्ती र चार वेदलाई नेपालीमा अनुवाद गर्नुहुने अनुवादक तिलकप्रसाद लुइँटेललाई सम्मान गर्ने भएको छ । प्रशासनिक क्षेत्रमा लागेर अर्र्को विधामा महत्वपूर्ण योगदान गर्ने महिलालाई समर्पण गरिने प्रशासनिक महिला प्रतिभा