८ बैशाख २०८१, शनिबार

Tag: तीन सताब्दीदेखि

तीन सताब्दीदेखि शिक्षाको ज्योति छरी रहेको गुरुकूल तङ्रिँदै

महोत्तरी । तीन सताब्दीदेखि शिक्षाको ज्योति छरी रहेको गुरुकूल आफ्नो ढलेको मुहार फेर्दैछ । महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित ३०४ वर्ष पुरानो गुरुकूलबारे चौतर्फी चासो बढेपछि भग्नावशेष बनेको भवन अहिले जीर्णेद्धार पाएर तङ्रिन थालेको हो । विसं १७७५ मा स्थापित यो