७ बैशाख २०८१, शुक्रबार

Tag: तीन विधेयक टेबुल

कर्णाली प्रदेशसभा : तीन विधेयक टेबुल, एक पारित

कर्णाली । कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको १७औँ बैठकमा तीन विधेयक टेबुल गरिएको छ । सभामुख राजबहादुर शाहीले हिजोको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूमन्त्री हिमबहादुर शाहीले विधेयक टेबुल गर्न समय दिए । कानूनमन्त्री शाहीले ‘प्रदेश लोकसेवा आयोग ऐन, २०७५