६ बैशाख २०८१, बिहिबार

Tag: तीन वर्षदेखि अलपत्र

तीन वर्षदेखि अलपत्र पुस्तकालयको काम थालियो

गलकोट, बागलुङ । विसं २०७६ मा शिलान्यास गरिएको धवलागिरि बहुमुखी क्याम्पसको पुस्तकालय भवन निर्माण पुनःप्रारम्भ भएको छ । तीन तला ढलान भएर तीन वर्षसम्म अलपत्र रहेको पुस्तकालय भवनको बाँकी काम थालिएको हो । तत्कालीन सांसद सूर्य पाठकको सांसद विकास कोषबाट