४ बैशाख २०८१, मंगलबार

Tag: तीन वर्ष

तीन वर्षभित्र २ हजार ३०० विद्यालयमा एकैसाथ ‘आईसीटी ल्याब’ हुन्छ : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले २ हजार ३०० विद्यालयमा एकैसाथ ‘आईसीटी ल्याब’ स्थापना गर्ने दावी गरेका छन् । मन्त्री पौडेलले तीन वर्षभित्र देशभरका सबै सार्वजनिक विद्यालयमा ‘आईसीटी ल्याब’ निर्माण गरिने बताए । बिहीबार एक कार्यक्रममा बोल्दै