१२ बैशाख २०८१, बुधबार

Tag: तीन वडाध्यक्ष

धनुषा जिल्लाको तीन वडाध्यक्षमा कांग्रेस विजयी

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादवले एक हजार १४३ मत प्राप्त गरी विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लभकुमार अधिकारीले ५४१ ले मत प्राप्त गरे । मिथिला नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा