१३ बैशाख २०८१, बिहिबार

Tag: तीन महिना

तीन महिनासम्म विशेष रुपान्तरण अभियान चलाउँछौँ : उपमहासचिव शर्मा

कमलामाई, सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले तीन महिनासम्म ‘माओवादी जनताको साथमा’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टीका उपमहासचिव तथा बागमती प्रदेश इन्चार्ज जनार्दन शर्माले तीन महिनासम्म जिल्लामा अभियान सञ्चालन गर्ने बताए । प्रेस सेन्टर