७ बैशाख २०८१, शुक्रबार

Tag: तीन भाई गए

तीन भाई गए, तीन नयाँ आए : आखिर जनताले के पाए ?

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ३ जना प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन् । हिजो कात्तिक २२ गते सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय तथा सिफारिसको आधारमा राष्ट्रपतिले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी हु्न् । राष्ट्रपति कार्यालयद्वारा आज