८ बैशाख २०८१, शनिबार

Tag: तीन बालक

बुटवलबाट बेपत्ता भएका तीन बालक मुम्बईमा भेटिए

तिलोत्तमा । बुटवलबाट विद्यालय जान निस्केर बेपत्ता भएका तीन बालक मुम्बईमा भेटिएका छन् । बुटवल उपमहानगरपालिका–११ न्यू दर्गानगर का १४ वर्षीय सागर पौडेल, १५ वर्षीय प्रदीप पन्थी र १६ वर्षीय समीर लम्साल शुक्रबारदेखि बेपत्ता भएको आफन्तहरूले जनाएका थिए । अस्ति