७ बैशाख २०८१, शुक्रबार

Tag: तीन पदका लागि २८ जना

ताप्लेजुङमा तीन पदका लागि २८ जनाको उम्मेदवारी दर्ता

फुङ्लिङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ताप्लेजुङ जिल्लामा २८ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रतिनिधिसभाका लागि ११ र प्रदेशसभाका लागि १७ जनाको उम्मेदवारी परेको छ । आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि प्रतिनिधिसभाका लागि गठबन्धनकातर्फबाट नेकपा (माओवादी