७ बैशाख २०८१, शुक्रबार

Tag: तीन पटक मदन पुरस्कार

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

ललितपुर । तीन पटक मदन पुरस्कार पाएका वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको स्वास्थ्यमा सुधार आएकोले चिकित्सकको सल्लाह बमोजिम ९ दिनपछि आज डिस्चार्ज भएका हुन् । जोशीलाई ललितपुरको महालक्ष्मीस्थानस्थित किष्ट शिक्षण अस्पतालमा स्वास प्रश्वासमा