१२ बैशाख २०८१, बुधबार

Tag: तीन नेपाली राजदूत

राष्ट्रपति भण्डारीसमक्ष तीन राजदूतबाट शपथ ग्रहण

काठमाडौँ, १६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिनुभएको छ । राजदूतहरु गेहेन्द्र राजभण्डारी (बेल्जियम), तापस अधिकारी (पाकिस्तान) र रामजी खड्काले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको प्रवक्ता हरिप्रसाद दहालले