१३ बैशाख २०८१, बिहिबार

Tag: तीन अध्यादेश पेश

कर्णाली प्रदेशसभामा तीन अध्यादेश पेश तथा दुई विधेयकको फिर्ता प्रस्ताव

कर्णाली । कर्णाली प्रदेशसभाको नवौ अधिवेशनको पहिलो बैठकमा तीन अध्यादेश पेश तथा दुई विधेयकको फिर्ता प्रस्ताव गरिएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले बुधबार प्रदेशसभाको सदन चालु नभएको अवस्थामा प्रदेश प्रमुखबाट प्रदेश सरकारका नियमित कार्य सञ्चालनका