१३ बैशाख २०८१, बिहिबार

Tag: तीनै जिल्ला

वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका एक साता निषेधाज्ञा

काठमाडौँ । काठमाडौं उपत्यकाका तीनै जिल्लामा बिहान ६ बजेदेखि बैशाख २२ गते राती १२ बजेसम्म एक साता निषेधाज्ञा जारी गरिएको छ । आज सोमबार साँझ उपत्यकाका तीन वटै काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रमुख जिल्ला अधिकारीहरुले छुट्टाछुट्टै आदेश जारी गर्दै